पछिल्लो ९ महिनामा भित्रिए साढे २९ अर्बका मोबाइल सेट काठमाडौं। पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ थान मोबाइल सेट अर्थात कुल २९ अर्ब ६४ करोड १८ लाखको फोन नेपालमा आयात भएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको चैत्र मसान्तसम्मको प्रतिवेदनअनुसार चीनबाट ४७ लाख ९७ हजार १९२ वटा तथा भारतलगायत अन्य ४७ देशबाट १० लाख २ हजार ६९९ वटा मोबाइल आयात भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्