कोरोना कहरमा पनि कर्णाली करिडोरको निर्माण तीव्र
जुम्ला। राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा-सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण तीव्ररुपमा भइरहेको छ। च्याछराभीर कडा चट्टान छिचोल्ने र ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ। बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेकोहिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले बताए। रासस
प्रतिक्रिया दिनुहोस्