सात मिनेटको सिनका लागि ८,४१८ लिटर इन्धन र ३३ किलोग्राम बिस्फोटकको प्रयोग एजेन्सी। २०१५ मा मोरक्कोमा शुटिङ भएको जेम्स बन्डको फिल्म 'स्पेक्टर'को फिल्मी दुनियाँमा एक रेकर्ड कायम छ। यस फिल्मको सात मिनेटको सिनका लागि करिब ८ हजार ४१८ लिटर इन्धन र ३३ किलोग्राम बिस्फोटकको प्रयोग गरिएको थियो। जुन सिनेमा इतिहासको सबैभन्दा ठुलो स्टन्ड सिनको रुपमा गिनिज बुकमा समेत लेखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्