काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ।
एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिंदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउन सम्झौता भएको हो।
सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले सम्झौता गरेका छन्।
सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका क्रममा भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछ।
भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेन्टहरूको आयोजना गर्नेछ। यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ।
सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को शुरूआत गर्दैछ। आज पर्यटनमन्त्री योगेश भट्टराईले उक्त अभियानको शुरूआत गर्दैछन्।
‘अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्‍यो त्यत्ति नै ‘क्यास प्वाइन्ट’ दिंदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरीद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
" /> काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ।
एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिंदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउन सम्झौता भएको हो।
सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले सम्झौता गरेका छन्।
सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका क्रममा भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछ।
भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेन्टहरूको आयोजना गर्नेछ। यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ।
सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को शुरूआत गर्दैछ। आज पर्यटनमन्त्री योगेश भट्टराईले उक्त अभियानको शुरूआत गर्दैछन्।
‘अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्‍यो त्यत्ति नै ‘क्यास प्वाइन्ट’ दिंदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरीद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
"> रिचार्जर र भ्रमण वर्ष सचिवालयबीच सम्झौता: Dekhapadhi
रिचार्जर र भ्रमण वर्ष सचिवालयबीच सम्झौता
काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ।
एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिंदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउन सम्झौता भएको हो।
सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले सम्झौता गरेका छन्।
सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका क्रममा भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछ।
भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेन्टहरूको आयोजना गर्नेछ। यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ।
सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को शुरूआत गर्दैछ। आज पर्यटनमन्त्री योगेश भट्टराईले उक्त अभियानको शुरूआत गर्दैछन्।
‘अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्