एनआईसी एसिया सेलेक्ट–३० ले बोर्डबाट पायो स्वीकृती काठमाडौं। एनआईसी एसिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले नेपाल धितोपत्र बोर्डको स्वीकृती पाएको छ। प्रतिकित्ता १० रुपैयाँ मूल्यको १० करोड कित्ताको फण्डले स्वीकृती पाएको हो। जसमध्ये एक करोड कित्ता एनआईसी एसिया बैंकका लागि छुट्टाएर ८ करोड कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सातवर्षे अवधिको फण्डले ३० वटा कम्पनीमा लगानी गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्