कोभिड नियन्त्रण गर्न अस्पताललाई ४ अर्ब पठाउँदै सरकार
काठमाडौं। अर्थमन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्न ४ अर्ब ३१ करोड रुपैयाँ निकासा गर्न स्वीकृती दिएको छ। मन्त्रालयले देशभरका कुल ६० अस्पताललाई उक्त रकम निकासा गरेको हो। केन्द्रीय, प्रादेशिक र २५ जिल्ला अस्पताललाई उक्त रकम पठाइने छ। उक्त रकम कोरोना नियन्त्रण र उपचारमा खर्च गरिने छ।
प्रतिक्रिया दिनुहोस्