कोरोना नियन्त्रण गर्न दुई दिनमा ल्याइयो करिब ६ करोडको मेडिकल उपकरण र औषधि
काठमाडौं। कोरोना नियन्त्रणका लागि दुई दिनमा५ करोड७२ लाख१२ हजार२५५ को मेडिकल उपकरण तथा औषधि विदेशबाट ल्याइएको छ। अर्थ मन्त्रालयकाअनुसार गत वैशाख ३१ गते तीनकरोड७७ लाख४३ हजार४३२ रुपैयाँको२८ लाख१३ हजार१६ थान विभिन्न मेडिकल उपकरण, ५७ लाख५६ हजार६९६ रुपैयाँको अक्सिजन तथा औषधिहरु पैठारी भएको छ। जेठ १ गते एककरोड३५ लाख पाँचहजार३६९ को उपकरण र दुईलाख६ हजार७५८ रुपैयाँको अक्सिजन तथा औषधिहरु ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्