कोरोना नियन्त्रणसम्बन्धी सामाग्रीको भन्सार जाँचपास छिटो गर्न निर्देशन काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिएका छन्। आज भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, भन्सार कार्यालयका प्रमुखहरुसँग छलफलका क्रममा उनले उक्त निर्देशन दिएका हुन्। सरकारले गत वैशाख ३१ र जेठ १ गत मात्र विभिन्न देशबाट पाँचकरोड ७२ लाख १२ हजार २५५ रुपैयाँको मेडिकल उपकरण तथा औषधि ल्याएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्