लामो समयसम्म काम गर्दा वर्षेनि ७ लाख ४५ हजार मानिस मर्छन् : विश्व स्वास्थ्य संगठन बीबीसी। लामो समयसम्म काम गर्दा सन् २०१६ यता विश्वभर वर्षेनि ७ लाख ४५ हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ। दक्षिणपूर्व एसिया र पश्चिमी प्यासिफिक क्षेत्रमा सर्वाधिक मृत्यु भएको र हालको महामारीले यसलाई झन् बढाउनसक्ने अध्ययनमा भनिएको छ। साताको ५५ घण्टाभन्दा बढी काम गर्नेलाई ३५ प्रतिशत आघातको र १७ प्रतिशत मुटुरोगको खतरा रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्