अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 'क्‍विक रेस्पोन्स टिम' काठमाडौं। भन्सार विभागका महानिर्देशक यमलाल भूसालले कोरोना महामारीको समयमा अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन 'क्‍विक रेस्पोन्स टिम' बनाएर काम गरेको जानकारी दिएका छन्। देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको बेला अत्यावश्क वस्तुको अभाव नहोस भनेर विभागले 'क्‍विक रेस्पोन्स टिम' बनाइएको उनले जनाए। अर्थमन्त्री विष्ण पौडेलसँगको छलफलमा उनले उक्त जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्