कृषि एम्बुलेन्सको तयारीमा कृषि मन्त्रालय काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालय कृषि एम्बुलेन्सलाई सञ्चालनमा ल्याउने तयारीमा लागेको छ। कृषि क्षेत्रलाई व्यवस्थित बनाउन र उत्पादित कृषि सामाग्रीको बजारीकरण गर्न कृषि एम्बुलेन्सको तयारीमा लागेको हो। एम्बुलेन्सले टोलटोलमा गएर तरकारी बेच्ने काम गर्छ। एम्बुलेन्सका लागि चाहिने तरकारी किसानकै खेतबारीबाट ल्याउने योजना मन्त्रालयको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्