नेप्से परिसूचक २८ सय अंक नजिक काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ सय अंक नजिक पुगेको छ। आज मंगलबार ३४ अंकले बढेर परिसूचक २७ सय ९३ अंकमा पुगेको हो। अघिल्लो साता २६ अंक तल रहेको नेप्से परिसूचक यो साता निरन्तर बढिरहेको छ। यसक्रममा आज कारोबार भएका १३ मध्ये उत्पादनमूलक समूह ५.२८ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्