११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई नयाँ किर्तिमान कायम गर्दा ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। एकै दिन सबैभन्दा बढी ११ कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो। यसैगरी, आज २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। सबैगरी ३१ वटा कम्पनीको सेयर मूल्यमा आज उच्चवृद्धि भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्