चालू वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने राष्ट्र बैंकले प्रक्ष्यपण गरेको छ। चालू वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो। चालू वर्षको नौ महिनासम्म आर्थिक तथा वित्तीय स्थिती पुनरुत्थान भएकाले ४ प्रतिशतसम्म आर्थिक वृद्धि हुने केन्द्रीय बैंकले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्