पुनवालाले बेचे भ्याक्सिन निर्माता कम्पनीको सबै सेयर एजेन्सी। सीरम इन्स्टीट्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले प्यानेसिया बायोटेकको सबै सेयर बेचेका छन्। पुनवालासँग उक्त कम्पनीको ५.१५ प्रतिशत अर्थात् ३१ दाख ५७ हजार ३४ कित्ता सेयर थियो। प्रतिकित्ता ३७३ मा दोस्रो बजारमार्फत् उक्त सेयर ११८ करोड भारुमा बेचेका हुन्। सिरम इन्स्टीट्यूटले किनेको यस कम्पनीले पनि भ्याक्सिन बनाउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्