सरकारसँग कति छ खाद्यन्न मौज्दात? काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफूसँग २ लाख ७६ हजार ७ सय ४६ क्‍वीन्टल खाद्यान्न मौज्दात रहेको बताएको छ। लिमिटेडले निजी क्षेत्रसँग करीब ५० हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ। कोरोना महामारीले निषेधाज्ञा जारी भएको भएपनि आयात निममित रहेकोले खाद्य आपूर्तिमा कुनै समस्या नरहेको लिमिटेडले जनाएको छ। लिमिटेडले खाद्य अभाव नहुनेसमेत स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्