परिसंघले गर्यो मौद्रिक नीति समीक्षाको स्वागत काठमाडौं। नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेस्रो समीक्षाको स्वागत गरेको छ। परिसंघले तेस्रो समीक्षाले स्वास्थ्य सेवामा सकरात्मक असर पुग्ने बताएको छ। यसैगरी धितो लिलामी नलिने र जरिवाना गर्न नपाउने व्यवस्थाले समस्यामा रहेका उद्योग÷व्यवसायलाई सहज हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्