प्रतिकित्ता १० रुपैयाँ पर्ने प्रभु सेलेक्ट फण्डको बिक्री खुला काठमाडौं। आजदेखि प्रभु क्यापिटल सामूहिक लगानी कोषको ‘प्रभु सेलेक्ट फण्ड’ बिक्री खुला भएको छ। प्रतिकित्ता १० रुपैयाँ पर्ने एक अर्ब बराबरको १० करोड कित्ता सेयर जारी गरेको हो। यस योजनाको प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख कित्ता र प्रभु क्यापिटलले १० लाख कित्तामा लगानी गर्नेछ। बाँकी ८ करोड ५० लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्