अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्