स्याङ्जामा अक्सिजन प्लान्ट बनाउन डेढ करोड विनियोजन काठमाडौं। स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन एक करोड ५० लाख रुपैयाँ छुट्याएको हो। अन्य जिल्ला जस्तै स्याङजा पनि कोभिडको अत्याधिक मारमा परेपछि सरकारले प्लान्ट बनाउन भन्दै बजेट विनियोजन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्