मौद्रिक नीतिको तेस्रो समिक्षाले व्यवसायलाई सहज
काठमाडौं। मौद्रिक नीतिको तेस्रो समिक्षाले उद्योग/व्यवसाय सञ्चालनमा सहयोगी भूमिका खेल्ने उद्योग परिसंघले बताएको छ। मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी सृजना गर्न, कुल ग्रार्हस्थ उत्पादन बढाउन र आर्थिक वृद्धि गर्न उल्लेख्य भूमिका खेल्ने बताइएको परिसंघको दाबी छ। महामारीको समस्यामा परेका उद्योग/व्यवसायलाई मौद्रिक नीतिको समिक्षाले सहजीकरण गरेको हो।
प्रतिक्रिया दिनुहोस्