भारतमा १०४ भारु पुग्यो पेट्रोलको मूल्य एजेन्सी। भारतीय बजारमा इन्धनको मूल्यले आकाश छोएको छ। मार्च महिनामा १०औं पटक बढेको पेट्रोलको मूल्य भारतीय बजारमा प्रतिलिटर १०४ भारु पुगेको छ। पेट्रोलियम पदार्थको बढेको मूल्य रोकिने देखिँदैन। भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाललाई नयाँ मूल्यसूची प्रदान गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्