पुर्नबीमाको लाइसेन्स लिन ६ कम्पनीको आवेदन काठमाडौं। नयाँ पूर्नबीमा कम्पनीको लाइसेन्स लिन पाँच वटा आवेदन परेको छ। बीमा समितिले वैशाख १६ गते एउटा पूर्नबीमा कम्पनीको लाइसेन्सको आवेदन मागेको थियो। त्यसपछि,अन्नपूर्ण रि, प्रुडेन्सियल रि, जेन्यूइन रि र हिमालयन रिले लाइसेन्सका लागि आवेदन भरेका हुन्। अहिले नेपालमा जम्मा एउटा पूर्नबीमा कम्पनी ‘नेपाल रि इन्स्युरेन्स’ सञ्चालनमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्