काठमाडौं। भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’को घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो।

कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई–कमर्स प्लेटफर्मको ठूलो भूमिका हुने बताए। उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौता अनुसार ठूलो संख्यामा पर्यटकहरू भित्र्याउनेमा आफू आशावादी रहेको बताएका थिए।

भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २० जनवरीमा नेपालकै ठूलो ई–कमर्स प्लेटफर्मका रूपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेजसहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो। भ्रमण वर्ष २०२० को अफिसियल ई–कमर्स प्लेटपर्मसमेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए। उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै दुई हजार २० रूपैयाँदेखि दुई लाख रूपैयाँसम्ममा आकर्षक भ्रमण प्याकेजहरू उपलब्ध गराउने छ।

जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरूलाई विभिन्न किसिमका उपहारहरू समेत वितरण गरिने ग्लाइडरले बताए।

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२०मा सहभागिता जनाउन सक्नेछन्। रिचार्जरका विदेशी प्रयोगकर्ताहरूले रिचार्जरबाट १० जनवरीदेखि २४ सै घण्टा छुटसहित फुड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए।

बिग सेलका दिन सिमित सेवा तथा उत्पादनहरू २०२० रूपैयाँमा उपलब्ध गराइने उनको भनाइ छ।

कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जरले उपलब्ध गराएको ५२ हजार २० रूपैयाँको चेक  हस्तान्तरण गर्दै पर्यटनमन्त्री भट्टराईले आफ्नो तर्फबाट पनि ५० हजार रूपैयाँ थप सहयोग गर्ने घोषणा गरेका थिए।

विभिन्न बैंकहरूसँगको सहकार्यमा रिचार्जरमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टूर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरू पनि किन्न सकिन्छ।

‘अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ। रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्‍यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरीदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ।

यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरीद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले जानकारी दिए।

" /> काठमाडौं। भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’को घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो।

कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई–कमर्स प्लेटफर्मको ठूलो भूमिका हुने बताए। उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौता अनुसार ठूलो संख्यामा पर्यटकहरू भित्र्याउनेमा आफू आशावादी रहेको बताएका थिए।

भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २० जनवरीमा नेपालकै ठूलो ई–कमर्स प्लेटफर्मका रूपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेजसहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो। भ्रमण वर्ष २०२० को अफिसियल ई–कमर्स प्लेटपर्मसमेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए। उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै दुई हजार २० रूपैयाँदेखि दुई लाख रूपैयाँसम्ममा आकर्षक भ्रमण प्याकेजहरू उपलब्ध गराउने छ।

जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरूलाई विभिन्न किसिमका उपहारहरू समेत वितरण गरिने ग्लाइडरले बताए।

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२०मा सहभागिता जनाउन सक्नेछन्। रिचार्जरका विदेशी प्रयोगकर्ताहरूले रिचार्जरबाट १० जनवरीदेखि २४ सै घण्टा छुटसहित फुड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए।

बिग सेलका दिन सिमित सेवा तथा उत्पादनहरू २०२० रूपैयाँमा उपलब्ध गराइने उनको भनाइ छ।

कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जरले उपलब्ध गराएको ५२ हजार २० रूपैयाँको चेक  हस्तान्तरण गर्दै पर्यटनमन्त्री भट्टराईले आफ्नो तर्फबाट पनि ५० हजार रूपैयाँ थप सहयोग गर्ने घोषणा गरेका थिए।

विभिन्न बैंकहरूसँगको सहकार्यमा रिचार्जरमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टूर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरू पनि किन्न सकिन्छ।

‘अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरू एकैस्थानमा उपलब्ध गराउँदै आएको छ। रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्‍यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरीदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ।

यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरीद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले जानकारी दिए।

"> रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा: Dekhapadhi
रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्