टाटा मोटर्सलाई चार महिनामा ७० अर्ब घाटा एजेन्सी। भारतीय अटोमोबाइल्स कम्पनी टाटा मोटर्सले चार महिनामा घाटामा रहेको रिपोर्ट सार्वजनिक गरेको छ। जनवरीदेखि मार्चसम्मको अवधिमा सात हजार ६०५ करोड भारतीय रुपैयाँ घाटामा रहेको देखाएको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ९ हजार ८९४ करोड रुपैयाँ नोक्सान ब्यहोरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्