निषेधाज्ञा अघि बढेको थियो व्यवसायिक उत्पादन काठमाडौं। नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अघि उद्योग/व्यवसायको कारोबार/उत्पादन बढेको तथ्यांक सार्वजनिक गरेको छ। वैशाख ५ देखि १४ गतेसम्ममा तयार पारिएको प्रतिवेदन अनुसार उत्पादनमा वृद्धि आएको थियो। गत वर्षको असारमा २९ प्रतिशत उत्पादन थियो। जुन बढेर यो वर्षको वैशाखमा ६१.४ प्रतिशत पुगेको थियो। फेरि १६ गतेदेखि भएको निषेधाज्ञाले अर्थतन्त्र प्रभावित बन्न पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्