बजारको माग घट्दा सञ्चालन खर्च जुटाउनै समस्या काठमाडौं। लकडाउनपछिको उपभोक्ता बजारमा माग घट्दा उद्योग÷व्यवसायले सञ्चालन खर्च जुटाउनै मुस्किल भएको छ। नेपाल राष्ट्र बैंकलाई व्यवसायीले बताएअनुसार कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च नै धान्न नसक्ने स्थिती आएको हो। सोही कारण अधिकांश उद्योग/व्यवसाय पुनः सञ्चालनमा ल्याउन नसकेको व्यवसायीको भनाई छ। यसैगरी कर्जा लिन कठिनाई, बैंककको किस्ता तिर्न समस्या जस्ता समस्या व्यवसायीले भोगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्