आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – केन्द्रीय बैंक काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण रोक्दै आर्थिक गतिविधि चलायमान राख्नुपर्ने बताएको छ। केन्द्रीय बैंकले लकडाउनपछि तंग्रिन थालेको अर्थतन्त्र फेरि प्रभावित बन्नबाट रोक्न अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएको हो। भनेको छ, ‘वैशाख १६ गतेदेखिको लकडाउनले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्