कृषि क्षेत्रलाई बजेट कम भयो काठमाडौं। नेपालको कृषि क्षेत्रलाई सरकारले न्यून बजेट छुट्टयाउने गरेको राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताएका छन्। उनले बजेट बनाउँदा किसानको माग र कार्यक्रम नराखिने गरेको उनले बताए। कुल गार्हस्थ उत्पादनमा २६ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बजेट थोरै हुने बताए। यसवर्ष अर्थमन्त्रालयले कृषि मन्त्रालयलाई ३६ अर्ब ३५ करोडको सिलिङ दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्