कृषि क्षेत्रको आयकर घटाउनुपर्छ काठमाडौं। उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा लाग्दै आएको आयकर सरकारले घटाउनुपर्ने बताएका छन्। उनले निर्यातजन्य उद्योगमा जम्मा १२ प्रतिशत आयकर लाग्दै आएको बताए। तर, कृषि कम्पनी रजिस्टार गर्ने बित्तिकै २५ प्रतिशत आय कर बुझाउनुपर्ने व्यवस्था छ। व्यक्तिगतरुपमा लगानी गर्दा भने कर बुझाउनु पर्दैन। त्यसैले कृषि क्षेत्रमा लाग्दै आएको आयकर हटाउनुपर्ने गोल्यानको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्