गोल्यान समूहका पवन भन्छन्- पीपीपी मोडलमा कृषि प्रशोधन केन्द्र खोलौं काठमाडौं। कृषि क्षेत्रमा ठूलो लगानी गरिरहेका गोल्यान समूहका पवन गोल्यानले ठूलो कृषि प्रशोधन केन्द्र खोल्न पर्ने बताएका छन्। 'प्रदेश एकमा कृषि क्षेत्रको अवस्था' बारे छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा ठूला प्रशोधन केन्द्र खोल्न पर्ने बताए। सरकारले एक्लैले प्रशोधन केन्द्र स्थापना गर्न नसके पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा खोल्न सकिने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्