पुष्प व्यवसायलाई सरकारको वेवास्ता काठमाडौं। नेपालको पुष्प र नर्सरी व्यवसायलाई सरकारले वेवास्ता गरेको किसानले बताएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले सरकारले पुष्प व्यवसायलाई वेवास्ता गरेको बताए। भने, "नेपाल अहिले पुष्प खेतीमा आन्तमनिर्भरको बाटोमा छ। तर, विदेशबाट आउने पुष्प रोक्न सरकारले वास्ता गरेको छैन।" यसैगरी, नर्सरी व्यवसायीलाई समेत सरकारले वेवास्ता गरेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्