किसानको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति असम्भव काठमाडौं। देशमा भएका किसानको तथ्यांक संकलन नगर्दा कृषि क्षेत्र भद्रगोल भएको पवन गोल्यानले बताएका छन्। गोल्यान समूहका अध्यक्ष गोल्यानले किसानको संख्या र किसानसँग भएको जग्गाको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति सम्भव नभएको बताए। उनले भने, “जबसम्म डाटा संकलन हुँदैन। तबसम्म किसानको संख्या, खेती भइरहेको जग्गा र उनीहरुबाट उत्पादित वस्तुबारे केही पनि जानकारी हुँदैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्