आज नेप्से ६ अंकले बढ्यो
काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। छ अंकले बढ्दै नेप्से आज २,७८७ अंकमा पुगेर बन्द भएको छ। यस क्रममा आज ९ अर्ब ३० करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आज २ करोड कित्ता सेयर किनबेच भएको छ। बजार सामान्य अंकले बढ्दा १३ मध्ये ५ समूहमा सुधार आएको छ।
प्रतिक्रिया दिनुहोस्