दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज बिहीबार दुई कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अंकले बढेको दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज मञ्जुश्री फाइनान्सको सेयर मूल्य प्रति कित्ता ५४ रूपैयाँले बढ्दै ५४० पुगेको छ। गुडविल फाइनान्सको सेयर प्रति कित्ता ३६ रूपैयाँले बढेर ३६० रूपैयाँ पुगेको हो। यी दुवै कम्पनीको सेयर सकरात्मक सर्किट लागेर बन्द भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्