कोरोना महामारीका कारण जर्मनीको बृहत प्रविधि प्रदर्शनी 'आईएफए २०२१' स्थगित एजेन्सी। जर्मनीको बृहत् प्रविधि प्रदर्शनी 'आईएफए २०२१' कोभिड–१९ को बढेदो प्रकोपका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। मेस्से बर्लिन र जीएफयू कन्जुमर एन्ड होमले एक विज्ञप्ति निकालेर दक्षिण पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको कोरोना महामारी तथा विश्वभर कोरोनाविरुद्धको खोप उपलब्धताको अनिश्चितताका कारण प्रदर्शनी स्थगित गर्नुपरेको बताएको हो। 'आईएफए २०२१' अब २०२२ को सेप्टेम्बरमा आयोजना हुनसक्ने आंकलन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्