यस्तो छ आज विदेशी मुद्राको दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री भाउ ११७.२७ रुपैयाँ तोकेको छ। यसको अर्थ सर्वसाधारणले एक डलर किन्दा उक्त रकम खर्च गर्नुपर्ने छ। राष्ट्र बैंकले सर्वसाधारणसँग भएको डलर किन्न ११६.६७ रुपैयाँ तोकेको छ। यस्तै,आज एक युरोको बिक्री मूल्य १४२.९१ र खरिद मूल्य १४२.१७ रुपैयाँ छ। यसैगरी, पाउण्डको खरिद मूल्य १६५.५८ र खरिद मूल्य १६४.७३ रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्