एनआईसी एसिया डाइनामिक डेष्ट फण्ड घरबाटै खरिद गर्न सकिने काठमाडौं। एनआईसी एसिया डाइनामिक डेष्ट फण्ड घरबाटै खरिद गर्न सकिने भएको छ। कम्पनीले दिएको जानकारीअनुसार पहिलो खुलामुखि योजना अनलाइनबाटै खरिद गर्न सकिने एनआईसी एसिया क्यापिटलले बताएको छ। यसका लागि कम्पनीको वेभसाइट डब्लूडब् डटएनआईसीक्यापिटल डटकममार्फत युनिट पर्चेसमा गएर आवश्यक प्रक्रिया पुर्‍याएर खरिद गर्न सकिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्