‘महामारीमा स्वास्थ्यसम्बन्धी बाहेकका काम गर्नुहुँदैन’ काठमाडौं। निर्माण व्यवसायी महासंघले महामारीको समयमा स्वास्थ्य क्षेत्र बाहेकका अन्य काम गर्न नहुने बताएको छ। सरकारका विभिन्न निकायले सार्वजनिक खरिद (ठेक्का) बोलपत्र आह्वान गरेपछि महासंघले सरकारलाई पढाएको हो। मासंघले भनेको छ, ‘महामारीमा निर्माण व्यवसायीलाई काममा लगाएर मानव अधिकारको उल्लंघन गर्ने काम भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्