अरबपति सूची अम्बानीलाई पच्छ्याउँदै अडानी एजेन्सी। भारतको अडानी समूहका अध्यक्ष गौतम अडानी एसियाका दोस्रो धनाढ्य बनेका छन्। पछिल्लो एक दिन अर्थात बुधबार-बिहीबारमा अडानीको सम्पत्ति १.११ अर्ब डलर बढेको छ। यही वर्षको जनवरीदेखि अहिलेसम्म उनको सम्पत्ति ३२.७ अमेरिकी डलर बढिसकेको छ। हाल अडानीको कूल सम्पत्ति ६७.६ अर्ब डलर छ। उनीभन्दा अगाडि रहेका मुकेश अम्बानीको ७६.३ अर्ब डलर सम्पत्ति छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्