एसियाको पहिलो र दोस्रो धनाढ्यमा भारतीय एजेन्सी। एसियाका सबैभन्दा धनी सूचीको पहिलो र दोस्रो धनाढ्यमा भारतीय ब्यापारीले कब्जा जमाएका छन्। भारतका मुकेश अम्बानी र गौतम अडानीले सबैभन्दा धनाढ्यको स्थान कब्जा गरेका हुन्। हाल अम्बानीको कुल सम्पत्ति ७६.५ अर्ब अमेरिकी डलर छ। यस्तै, चीनको झोंग शनशाङलाई पछाडि छाड्दै दोस्रो स्थानमा उक्लिएका हुन्। अडानीको कूल सम्पत्ति ६६.५ अर्ब डलर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्