अडानीले एक वर्षमै कमाए ३२.७ अर्ब अमेरिकी डलर काठमाडौं। भारतका गौतम अडानीले एक वर्षमै ३२.७ अर्ब अमेरिकी डलर कमाएका छन्। अडानी यतिबेला भारतका दोस्रो धनाड्य व्यक्तिको सूचीमा छन्। यसैगरी उनी एसियाका धनाड्यहरुको सूचीमा पनि दोस्रो स्थानमा छन्। अडानीले बिजुली, ग्यास लगायतका क्षेत्रमा लगानी गर्दै आएका छन्। हाल उनको कुल सम्पत्ति ६७ अर्ब डलरभन्दा बढी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्