अवैध धानको बीउ बरामद काठमाडौं। जिल्ला प्रशासन कार्यालय नवलपुरले अवैध धानको बीउ बरामद गरेको छ। प्रशासन कार्यालय र कृषि ज्ञान केन्द्रले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा जिल्लाको देवचुली नगरपालिकामा अवैध धानको बीउ पाइएको हो। सरकारले खेतीका लागि अनुमति नदिएको ३४० किलो बीउ बिक्री/वितरण भएको पाइएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्