प्रदेश २ को खेतीयोग्य जमिनको २७ प्रतिशत सिंचाइ काठमाडौं। प्रदेश २ को कूल खेतीयोग्य जमिनको २७ प्रतिशत भूभागमा मात्रै सिंचाइ पुगेको छ। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र शाहले जम्मा २७ प्रतिशत भूभागमा सिंचाइको सुविधा पुगेको बताए। उनले आगामी आर्थिक वर्षमा थप सिंचाइको व्यवस्था गर्न जोड दिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्