कस्तो छ आजको विनिमयदर ?
काठमाडौं। आज एक डलरको बिक्री मूल्य ११६.८४ रुपैयाँ छ। नेपाल राष्ट्र बैंकले आजको विनियमय दर तोक्दै डलरको भाउ ११६.८४ रुपैयाँ कायम गरेको हो। आज खरिद मूल्य ११६.२४ रुपैयाँ कायम छ। यसैगरी, एक यूरोको बिक्री मूल्य १४२.८६ रुपैयाँ र खरिद मूल्य १४२.१३ रुपैयाँ छ। आजका लागि केन्द्रीय बैंकले पाउण्डको बिक्री मूल्य १६६.०८ र खरिद मूल्य १६५.२३ रुपैयाँ तोकेको छ।
प्रतिक्रिया दिनुहोस्