कोरोनाकालमा नवलपरासीमा २७ सय नयाँ उद्योग खुले रासस। नवलपरासीको नवलपुरमा १० महिनामा दुईहजार सातसय उद्योग–व्यवसाय थपिएका छन्। चालु आवको वैशाख मसान्तभित्र जिल्लामा एक हजार तीनसय ५४ उद्योग र एकहजार तीनसय ३७ वाणिज्य गरी कूल दुईहजार ६ सय ९१ वटा नयाँ उद्योग दर्ता भएका हुन्। कोरोना कहरबीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिनुलाई जिल्लामा खुसीको कुरा मानिएको छ। थपिएका उद्योगमा कृषि, पशुपालन र पर्यटन बढी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्