एयरलाइन्समा स्वदेशी दुग्धजन्य पदार्थ प्रयोग गर्न निर्देशन काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपाली एयरलाइन्स कम्पनीहरुमा स्वदेशी दुग्धजन्य पदार्थको प्रयोग गर्न निर्देशन दिएकी छन्। हाल एयरलाइन्सहरुमा विदेशी कम्पनीले उत्पादन गरेका बटर, चिज र चकलेट लगायत सामाग्री प्रयोग गर्दै आएका छन्। राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै अर्यालले यस्तो निर्देशन दिएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्