१५ कम्पनीको सेयर मूल्य उच्च अंकले बृद्धि काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। साताको पहिलो कारोबार दिन दुई कम्पनीको १० प्रतिशतसहित १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा कर्णाली विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्