काम नलाग्ने अवस्थामा पुग्यो दुग्ध संस्थानको उत्पादन स्टक काठमाडौं। राष्ट्रिय दुग्ध संस्थानबाट उत्पादित स्टक कुहिन लागेको छ। कोरोना महामारीका कारण बजार ठप्प हुँदा खपत हुन सकेको छैन। सोहीकारण, उत्पादित दुग्धजन्य पदार्थलाई गोदाममा धन्क्याएर राखिएको छ। उत्पादन भएको लामो समयसम्म खपत नहुँदा सामाग्री काम नलाग्ने अवस्थामा पुगेको हो। यसबाट कति क्षती भयो भन्ने संस्थाले खुलाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्