नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्